सहकारी पीडितको आन्दोलन आज
 
    काठमाडौं, १७ चैत्र । सहकारी पीडितको आन्दोलन आज हुँदैछ । माइतीघर मण्डलामा हजारौं सहकारी पीडितले ११ बजेबाट आन्दोलन सुरु गर्ने भएका छन् ।
आन्दोलनमा मिटर ब्याजी, लघुवित्त पीडितलगायतको पनि साथ रहेको छ । सहकारीको खरबौं रकम अपचलन हुँदा लाखौं नागरिक समस्यामा परेका छन् ।



 
        
        