१७ चैत्र २०८१, सोमबार | March 31, 2025

काठमाडौंका यी क्षेत्रमा १० बजेसम्म्का लागि कर्फ्यू जारी


1.6k
Shares

काठमाडौं, १५ चैत्र । काठमाडौंका केही स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्मका लागि कफ्र्यु जारी गरेको जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

प्रतिक्रिया