२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

प्राज्ञिककी जया बस्नेतद्वारा महेन्द्र बहुमुखी क्याम्पस घोराहीको सभापतिमा उम्मेदवारी घोषणा


913
Shares

दाङ, २२ फागुन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकी जया बस्नेतले महेन्द्र बहुमुखी क्याम्पस घोराहीको सभापतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । उनले बिहिबार स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

युवा जोश, सफा सोचको नाराका साथ जयाले अबको नेतृत्व परिवर्तनकारी विद्यार्थीको रहेको बताएकी छिन् । उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीकी लोकप्रीय विद्यार्थी हुन् ।

प्रतिक्रिया