तस्बिरमा पोखरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा नेपालीपेन February 22, 2025 1.9k Shares काठमाडौं, १० फागुन । हिन्दू स्वयंसेवक संघ, नेपालको आयोजनामा पोखरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा भएको छ । परीक्षामा २५ सय भन्दा बढी विद्यार्थी सहभागी थिए ।