१७ चैत्र २०८१, सोमबार | April 1, 2025

यी सांसदहरुले प्रधानमन्त्रीलाई सोधे प्रश्न (प्रश्नसहित)


February 16, 2025
747
Shares

काठमाडौँ,४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १० सांसदले सोधेको प्रश्नको जवाफ दिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् ।

सांसदहरु प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले
प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।

प्रतिक्रिया