१० बैशाख २०८३, बिहिबार | April 23, 2026

झन्डै दुई तिहाइ बहुमतको सरकार नैतिक संकटमा


February 12, 2025
1.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले सरकारले ल्याएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ अस्वीकार गर्ने निर्णय गरेको छ । जसपाले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा निर्णयार्थ पेस हुँदा यसको विरोधमा उभिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

जसपाद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार

जसपा संसद्ीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले भूमिसम्बन्धी अध्यादेशले दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हितविपरीत रहेकाले विपक्षमा उभिने निष्कर्ष निकालेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाण सीमा तथा क्षेत्रसमेत नतोकी बिक्री वितरण गर्ने वा बा�

प्रतिक्रिया