१९ माघ २०८१, शनिबार | February 1, 2025

काँग्रेस नेता कलौनीको शव सडकमा


February 1, 2025
913
Shares

काठमाडौं, १९ माघ । नेपाली काँग्रेस भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको शव सडकमा भेटिएको छ । शनिबार विहान सडक पेटीमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयनजिकै मामाभाञ्जा चोक नजिक शव फेला परेपछि अनुसन्धान चलिरहेका ेछ । विद्यार्थी राजनीतिबाट काँग्रेस राजनीतिमा बढेका कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।

प्रतिक्रिया