२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

बीआरआई कार्यान्वयन सम्झौताको निरर्थक हल्ला होला त !


November 16, 2024
498
Shares

काठमाडौं, १ मंसिर । मार्ग महिनाको मध्यतिर प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको यस भ्रमणसँगै एकपटक पुनः चीनद्वारा प्रस्तावित महत्वाकांक्षी बीआरआई परियोजना कार्यान्वयनको चर्चा सुरु भएको छ । बीआरआई छातामा सम्मिलित हुने सहमति त नेपालले जनाइसकेकै हो । अब कार्यान्वयनकै पालो हो । तर, प्रधानमन्त्री ओलीको चीन भ्रमणको चर्चासँगै परियोजना कार्यान्वयनको चर्चा चुलिनु आफंैमा अनौठो छ ।

कुनै पनि परियोजना कार्यान्वयनमा जानुपूर्व प

प्रतिक्रिया