३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बँगलादेशले ३ गोल गरेपछि नेपालको १ गोल, खेलमा फर्कने प्रयास


August 28, 2024
913
Shares

काठमाडौं, १२ भाद्र । यु २० साफ च्याम्पियनशिप फुटबलको फाइनलमा बँगलादेशले नेपालविरुद्ध तीन गोल गरिसकेको छ । खेलमा प्राप्त अवसर सदुपयोग गर्दै बँगलादेशले तीन गोल गरेको हो ।

खेलको निर्धारित ९० मिनेटको समयमा १० मिनेट खेल्न बाँकी रहँदा बँगलादेश बलियो अवस्थामा छ । नेपालले खेलमा फर्कने प्रयास गर्दै एक गोल गरेको छ ।

प्रतिक्रिया