३१ भाद्र २०८१, सोमबार | September 17, 2024

किन बढ्दैछ खाडी देशका अधिकारीबाट नेपाल भ्रमण


August 27, 2024
581
Shares

काठमाडौं, ११ भाद्र । खाडी मुलुकहरुबाट उच्च तहको नेपाल भ्रमण बढ्न थालेको छ । खाडी देशले नेपालमा चासो बढाएको रुपमा यसलाई लिन थालिएको छ ।

कतारका अमिर शेख तमिम अल थानी अप्रिलमा नेपाल आएका थिए । उनले नेपाल आएर महत्वपूर्ण भेटघाट गरे । उनको भ्रमणलाई छिमेकी देश भारत र चीनले पनि चासोका साथ हेरेका थिए ।

अर्को खाडी मुलुक ओमानले पनि चासो बढाएको छ नेपालमा । ओमानका विदेशमन्त्री सयद अबलुसैदी नेपालको दुई दिने भ्रमणमा सोमबार काठमाडौं आए । उनले पनि उच्च तहको भेटवार्ता गरे ।

कतार र ओमानमा नेपाली श्रमिकहरु जने गर्छन् । तर, यी देशले नेपालको राजनीतिमा पनि चासो बढाएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया