८ आश्विन २०८१, मंगलबार | September 24, 2024

काठमाडौंमा अब जारको पानीको मुल्य ४७ रुपैयाँ तोकियो,बढी लिए कारबाही


415
Shares

काठमाडौं,२४ साउन । काठमाडौं उपत्यकामा अब जारको पानी ४७ रुपैयाँभन्दा बढी लिए कारबाही हुने भएको छ । उपत्यकामा बिक्रि हुने जार २० लिटरको मुल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको हो ।

वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पानी उत्पादक कम्पनीहरुले उस्तै प्रकारका गुणस्तर,नापतौल र परिणामको पानीमा फरक–फरक एमआरपी लगाइ बिक्रि–वितरण भएको गुनासो बढी आएको छ ।

पानी उत्पादक कम्पनीहरुले अधिक मुल्यको एमआरपी राख्ने गरेका छन् । एक लिटरको पानीको मुल्य १६ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया