३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कक्षा १२ को नतिजाको सन्देश के


83
Shares

काठमाडौं, १८ साउन । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको परीक्षामा १ लाख २ हजार ८३२ जना छात्र ग्रेडमा परेका छन् ।

९१ ह्जार ४८७ छात्र एनजीमा परेका छन् । यसैगरी, १ लाख ९९७ छात्र ग्रेडमा र ९५ हजार ५०४ एनजीमा परेका छन् । एनजी अर्थात् ननग्रेड भनेको अनुत्तीर्ण जस्तै हो ।
यसैवर्षको वैशाखमा सञ्चारित परीक्षामा ४ लाख ९१ ह्जार ४९७ विद्यार्थी परीक्षामा सहभागी थिए ।

परीक्षामा सहभागीको संख्या हेर्दा माध्यमिक भन्दा उच्च माध्यमिकमा विद्यार्थीको संख्या घटेको देखिन्छ । विद्यार्थीको उच्च शिक्षातर्फको आकर्षण घट्दै गएको छ ।
छात्राहरु बढी अनुत्तीर्ण भएका छन् । यसले छात्रामा राज्यले थप लगानी र ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया