वियरको अन्तःशुल्क स्टिकर घोटालामा जोडिएका र जोगिएका खेलाडीहरू
मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्मको अख्तियारमा बयान, तत्कालीन अर्थमन्त्री र सचिव जोगिए
काठमाडौं,१४ असार। वियरको अन्तस्शुल्क स्टिकर घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा। बैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव एवं सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
अन्तस्शुल्क स्टिकर खरिद घोटालामा मुख्यसचिव अर्यालसहित सुरक्षण मुद्रण केन्द्रका तत्काल

