संसद भवनमा गोली चल्यो, प्रहरी जवान मृत भेटिए

काठमाडौं, ५ असार । संसद भवन नयाँ बानेश्वरमा गोली चलेको छ । गोली एकजना प्रहरी जवानले चलाएको खुलेको छ ।
प्रहरी जवान अजित गोलेले आफैमाथि गोली प्रहार री सुसाइड गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनी संसद भवनको सुरक्षार्थ खटिएका थिए ।
गोलेले के कारणले गम्भीर घटना घटाए अनुसन्धान चलेको छ ।