३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कांग्रेसलाई छलफल गर्न बोलाए प्रचण्डले,होला त संसदको गतिरोध अन्त्य ?


498
Shares

काठमाडौं,२० वैशाख । प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यको लागि नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् ।

आगामी जेठ १ गते सरकारले जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ । तर नेपाली कांग्रेसले संसद अबरुद्ध गर्दै आएको छ । सोही कारणले छलफलका लागि कांग्रेसलाई प्रचण्डले बोलाएका हुन् ।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया