४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

देशका विभिन्न स्थानमा आगलागी


332
Shares

काठमाडौं, १९ वैशाख । देशका विभिन्न स्थानमा सुख्खायामसँगै आगलागी र डढेलोको घटना बढेको छ । काठमाडौं उपत्यका वरपरका जिल्ला मात्र नभई तराईका जिल्ला र पहाडी क्षेत्रमा आगलागी बढेको हो ।

आगलागीका कारण देशभरको वातावरण प्रदूषित भएको छ । विगत केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहर बन्दै आएको छ ।

ललितपुरको गोदावरी नगरपालिकाको तपेश्वर सामुदायिक बनमा डढेलो लागेको छ । डढेलो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन गएका रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको छ ।

रोशी गाउँपालिकामा आगलागी हुँदा १५ घर नष्ट भएका छन् ।

प्रतिक्रिया