शंकाको घेरामा नेपालको न्यायालय
प्रकाश रायमाझी । नेपालको न्यायालयप्रति आम जनताको आस्था र विश्वास हराइसकेको छ । निरअपराधहरुलाई न्यायिक हिरासतमा राख्ने नाउँमा नागरिकको मौलिक हक अधिकार स्वतन्त्रता बाँच्न पाउने नैसर्गिक अधिकारको हनन गरिएको छ । औषधि उपचार गर्न पाउने हकबाट समेत वञ्चित गराइएको छ ।
न्यायालयमा दलका �
