३ आश्विन २०८१, बिहिबार | September 19, 2024

धनगढीका मेयर गोपाल हमालकी छोरी आरती हराएपछि…


1.1k
Shares

काठमाडौं, १३ चैत्र । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल हराएकी छिन् । ओशोको ध्यान गर्न गोवामा बस्दै आएकी आरती सोमबारदेखि हराएकी हुन् ।

मेयर हमालले छोरी सम्पर्क विहिन भएको खुलाएका छन् । जोरबा बाईब आबिन ब्रिजबाट सम्पर्क विहिन भएको खुलाउँदै हमालले कान्छी छोरी आर्जु र ज्वाईँ खोजीका लागि पुगेको खुलाएका हुन् । उनले खोजीमा सहयोग गर्न अपिल गर्दै ८२७३५३८१३२ र ९७९४०९६०१४ नम्बरमा सम्पर्क गर्न भनेका छन् ।

प्रतिक्रिया