अयोध्यामा जे देखियो (फोटोफिचर)

अयोध्या, ७ माघ । अयोध्यामा भगवान श्रीरामको मूर्तिको प्राणप्रतिष्ठाको तयारी पूरा भएको छ । अयोध्या दुलही जस्तै सिंगारिएको छ । सुरक्षा चुस्त दुरुस्त बनाइएको छ । उल्लेख्य संख्यामा भक्तहरु अयोध्या आइरहेका छन् ।
तस्बिरहरुः नेपालीपेन