३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पृथ्वी जयन्तीमा प्राज्ञिक विद्यार्थी परिषद्को देशव्यापी दीप प्रज्ववलन र विविध कार्यक्रम (फोटो फिचर)


January 12, 2024
5k
Shares

काठमाडौं, २७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव देशव्यापी रुपमा विविध कार्यक्रम गरेर मनाएको छ । प्राज्ञिकले देशभर दीप प्रज्ववलन समेत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा शुक्रबार साँझ दीप प्रज्ववलन गरिएको छ । ललितपुर, भक्तपुर, दाङ, धनगढी, चितवन, विराटनगर, सिन्धुली, बुटवल, पोखरालगायत देशभर विविध कार्यक्रम गरिएको छ ।

दाङमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । चितवनमा नगर परिक्रमा नै गरेर पृथ्वीनारायण शाहको सम्झना गरिएको छ ।

प्रतिक्रिया