१२ श्रावण २०८१, शनिबार | July 27, 2024

टिकटकमा घृणा र द्वेष फैलाउने सामग्री पोस्ट गरे आफै हट्ने


November 5, 2023
0
Shares

काठमाडौं,१९ कात्तिक । अब टिकटकमा घृणा र द्वेष फैलाउने प्रकृतिका सामग्री पोस्ट गरे आफै हट्ने भएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले पहल थालेको गृह मन्त्रालयले जनाएको ।

टिकटकबाट अश्लील खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन सहज हुने मन्त्रालयले विश्वास लिएको छ ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया