४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

उपचार गर्न देउवा सिंगापुरतर्फ लागे


0
Shares

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्निसहित सिंगापुर तर्फ लागेका छन् ।

देउवा मंगलबार राति ११ बजे नियमित स्वास्थ्य परिक्षणका लागि श्रीमती डा.आरजु देउवा राणासहित सिंगापुर उडेको देउवाको सचिवालयले जनाएको छ ।

देउवाले पेटसम्बन्धि समस्याको उपचार सिंगापुरमा गराउँदै आएका थिए । देउवा २/२ वर्षमा सिंगापुर फलोअपमा जानुपर्नेमा उनी विगत ३ वर्षदेखि गएका थिएनन् । देउवा दम्पत्ति करिब एक साता सिंगापुर बस्ने बुझिएको छ ।

प्रतिक्रिया