८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

महानगरले गर्यो बिना दर्ता सञ्चालन भएका अस्पताल सिल


0
Shares

काठमाडौं, ३० जेठ । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सोमबार सिल गरेको छ ।

महानगरले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीको सहयात्री अस्पताल एवं वर्थिङ सेन्टर सिल गरेको हो ।

महानगरको अनुसार अनुगमनको क्रममा ती अस्पतालहरुले सम्बन्धित निकायमा दर्ता समेत नगरेको र मापदण्ड पालना नगरी बिना दर्ता सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया