१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रतिनिधि सभाका १० संसदीय समितिको बैठक आज बस्दै


0
Shares

काठमाडौं, २ जेठ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा समितिका बैठक आज एकैदिन बस्दैछन् ।

आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बोलाइएको हो ।

मंगलबार बिहान ९ बजेदेखि १ बजेसम्म बैठक बोलाइएको छ । बैठकको अध्यक्षता समितिको सभापति चयन नभइसकेकाले ज्येष्ठ सदस्यले गर्नेछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया