४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सरकारबारे निर्णय लिन रास्वपाले बोलायो बैठक


0
Shares

काठमाडौं, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबारे निर्णय लिन दुुइटा बैठक बोलाएको छ । सरकारमा जाने वा नजान्ने भन्नेबारे निर्णय लिन आज केन्द्रिय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको हो ।

सोमबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समितिको बैठकले आजका लागि संयुक्त बैठक बोलाउने निर्णय गरेको हो । बैठक साँझ ५ बजे पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बस्नेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानका लागि पहिलाकै मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकार पूरा अवधिनै टिक्नुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया