३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राससले माग्यो नवौँदेखि चौथो तहसम्मका कर्मचारी (सूचीसहित)


0
Shares

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय समाचार समिति (रासस)ले नवौँदेखि चौथो तहसम्मका कर्मचारीको दरखास्त खुल्ला गरेको छ ।

राससले विभिन्न पदका लागि आवेदन आव्हान गरेको हो । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारीको आवेदन माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले उल्लेख गरेको छ ।

प्रतिक्रिया