१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री दाहाल आज तनहुँ जादैं


0
Shares

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँ जादैंछन् । बिहान ९ बजे गोरखा प्रस्थान गर्न लागेका दाहाल त्यहाँका विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने भएका उनको सचिवालयले जनाएको छ ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखाबाट निर्वाचित प्रचण्डको गोरखामा विभिन्न कार्यक्रम सकाएर तनहुँ जाने कार्यक्रम रहेको छ । उनी आजै तनहुँमा उपनिर्वाचनका कार्यक्रममा सहभागी हुनेछन् । आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

सत्ता गठबन्धनबाट नेपाली काग्रेसका नेता गोबिन्द भट्टराई तनहुँ–१ मा उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया