३१ भाद्र २०८१, सोमबार | September 17, 2024

गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता


0
Shares

काठमाडौं, २९ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्री श्रेष्ठलाई भेट्न श्रीवास्तव बुधबार गृह मन्त्रालय पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछि हुने भारत भ्रमण, नेपाल–भारत ऐतिहासिक सम्बन्ध लगायतका विषयमा महत्वपुर्ण छलफल भएको गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया