१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विद्यालय आफैँले किताब बचेकोबारे बालेन भन्छन्–यो दण्डनीय हो


0
Shares

काठमाडौं, २६ चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालयले आफैँले किताब बेच्ने कार्य दण्डनीय भएको बताएका छन् ।

बालेनले सामाजिक सञ्जालमार्फत विद्यालयले पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको धेरै गुनासो आएको समेत स्पष्ट पारेका छन् । विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९, अनुसार दण्डनीय भएको उनको भनाइ छ ।

सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन समेत निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया