२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपाल कराते महासंघको अध्यक्षमा लामा


0
Shares

काठमाडौं, १२ चैत्र । नेपाल कराते महासंघको अध्यक्षमा युवराज लामा निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय खेलकुुद परिषद (राखेप)का पूर्वसदस्य एवं करातेका संस्थापक मध्येका लामा महासंघको महाधिवेनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत महाधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।

राखेपले गत माघ १२ गते ३ महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराइ साधारण सभा तथा निर्वाचन सम्पन्न गर्ने गरी लामाको अध्यक्षतामा नेपाल कराते महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

 

प्रतिक्रिया