१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानमन्त्री दाहालले गरे सडकको शिलान्यास


0
Shares

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको पन्थहिडी–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गरेका छन् ।

सोही २० किलो सडकस्तरोन्नतीका लागिको शिलान्यास गर्न आज बिहान प्रधानमन्त्री दाहाल काठमाडौबाट गोरखा पुगेका हुन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया