२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ट्रम्प रिपलब्लिकन उम्मेदवार बन्ने निश्चितप्रायः


February 25, 2024
332
Shares

एजेन्सी, १३ फागुन । डोनाल्ड ट्रम्प अमेरिकाको रिपलब्लिकन पार्टीको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । उनले साउथ क्यारोलिनामा भएको प्राइमरीमा प्रतिष्पर्धी हेलेलाई पराजित गरेपछि झन् मजबुत स्थितिमा पुगेका छन् ।

ट्रम्प अमेरिकाका पूर्वराष्ट्रपति हुन् । बहालवाला राष्ट्रपति हुँदा सन् २०१९ मा भएको चुनावमा जे वाइडेनबाट पराजित भएका थिए । ट्रम्प फेरि वाइडनेसँगै चुनाव लड्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया