१४ बैशाख २०८२, आइतबार | April 27, 2025

काश्मिर घटनाको निन्दा गर्दै पूर्वराजाले प्रयोग गरे हिन्दूवादी शब्द


2.3k
Shares

काठमाडौं, १३ वैशाख । काश्मिरको पहलगाममा भएको हिन्दूहरुको विभत्स हत्याको पूर्वराजा ज्ञानेन्द्र शाहले निन्दा गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी हिन्दूवादी यात्रीहरुको दुःखद निधन भएकोमा अत्यन्त दुःख लागेको उल्लेख गरेका छन् ।

पूर्वराजाले भारत सरकारप्रति पनि गहिरो सहानुभूति व्यक्त गरेका छन् । उनले काश्मिरको आतंकवादी हमलालाई धर्म निषिद्व पाप कर्म समेत भनेका छन् ।

आफ्नो विज्ञप्तिमा पूर्वराजाले हिन्दूवादी शब्द प्रयोग गरेका छन् । यो शब्द सिद्धान्तको शब्द हो जसको प्रयोगलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया