२२ फाल्गुन २०८१, बिहिबार | March 7, 2025

नेपाल बार एशोशिएसनमा अध्यक्षमा ५ प्रतिष्पर्धी, सबैभन्दा कान्छा आशिष पौडेल


332
Shares

काठमाडौं, २२ फागुन । नेपाल बार एशोशिएसनको नेतृत्वमा पाँचजना प्रतिष्पर्धी भएका छन् । उनीहरुमध्ये सबैभन्दा कान्छा अधिवक्ता आशिष पौडेल रहेका छन् । उनले छोटो समयमा न्याय क्षेत्रमा तरंग ल्याउने गरी काम गरेर लोकप्रीयता बनाएका छन् ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, डा. विजय प्रसाद मिश्र, अधिवक्ताहरु राजु केसी र उज्वल घिमिरे पनि अध्यक्षका प्रतिष्पर्धी छन् ।

श्रेष्ठ नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट वकिलहरुको संगठनका साझा उम्मेदवार हुन् । मिश्र नेपाली काँग्रेसनिकट वकिलहरुको संगठनको उम्मेदवार हुन् ।

प्रतिक्रिया