तस्बिरमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा नेपालीपेन February 14, 2025 7.9k Shares काठमाडौं, २ फागुन । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा भव्य र सभ्य तरिकाले टुँडिखेलमा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघद्वारा आयोजित कार्यक्रममा १० हजार विद्यार्थीले सहभागिता जनाए ।