४ माघ २०८१, शुक्रबार | January 18, 2025

ट्रम्पको सपथमा भारतबाट विदेशमन्त्री जयशंकर र चीनबाट उपराष्ट्रपति हान जाने


January 17, 2025
913
Shares

एजेन्सी, ४ माघ । अमेरिकाको राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पको सपथमा विश्वभरका शक्तिशाली नेता र तिनका विशेष प्रतिनिधि सहभागी हुने भएका छन् । भारतबाट विदेशमन्त्री एस जयशंकर सहभागी हुने तय भएको छ ।

अमेरिकाले दिएको निम्तोलाई स्वीकारेर मोदीले आफ्ना विशेष प्रतिनिधिका रुपमा जयशंकरलाई पठाउने जनाइएको छ । चीनले उपराष्ट्रपति हान जेङलाई पठाउने भएको छ । २० जनवरीमा वासिङ्टन डीसीमा ट्रम्पले राष्ट्रपतिका रुपमा सपथ लिने तय छ ।

प्रतिक्रिया