३ कार्तिक २०८१, शनिबार | October 19, 2024

अविवाहित रतन टाटाको ७९ अर्ब भारुको सम्पत्ति के होला


October 19, 2024
913
Shares

एजेन्सी, ३ कात्तिक । भारतका प्रतिष्ठित उद्दोगी रतन टाटाको ८६ वर्षमा निधन भयो । उनको निधनपछि व्यक्तिगत ७९ अर्ब भारतीय रुपैयाँको सम्पत्ति रहेको खुलेको छ ।

टाटा सन्समा रतन टाटाको ०.८३ प्रतिशत हिस्सा रहेको हुरुन इन्डिया रिच लिष्ट २०२४ मा उल्लेख छ । मुम्बईको कोलोबामा समुन्द्रतर्फ फर्किएको डेढ अर्ब भारुको बँगला छ । टाटाको यत्रो सम्पत्ति चलाउन उनको सन्तान छैनन् ।

अविवाहित रहेका रतन टाटाको सम्पत्ति चलाउनेमा उनका मित्र मेहिलि मिस्त्री, वकिल डारियस खम्बाटा छन् । अब उनीहरुबाट टाटाले मर्नुअघि इच्छाए अनुरुप सामाजिक क्षेत्रमा समेत खर्च हुने बुझिएको छ ।

प्रतिक्रिया