४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

चिरीबाबुको डोजर चल्यो, अवैध घर टहरा भत्काइयो (भिडियोसहित)


913
Shares

ललितपुर, १७ साउन । सातदोबाटोबाट चापागाउँ जाने दोबाटो नजिकै सयको संख्यामा नगर प्रहरीले घेरा हाले । चारैतर्फ घेरा हालेका नगरप्रहरीको बीचमा थियो डोजर ।

घेरा हालेको केही समयमै माइकिङ हुनथाल्यो । त्यसपछि डोजर चल्न थाल्यो । डोजरले अवैध घर टहरा भत्काउन थाल्यो । धमाधम यसरी नै ललितपुरमा डोजर चल्यो बिहिबार ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा चलेको डोजरले जस्तोसुकै शक्तिशालीको अवैध घरटहरा भत्काउन थालेको छ ।

प्रतिक्रिया