२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पेरिस ओलम्पिकमा नेपालका कुन खेलाडीले कुन खेलमा प्रतिष्पर्धा गर्दैछन्


581
Shares

काठमाडौं, १२ साउन । पेरिस ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार भव्य समारोहबीच भएको छ । यसपटक नेपाली खेलाडीहरु ओलम्पिकमा छनोट भई प्रतिष्पर्धा गर्दैछन् ।

एथलेटिक्स र पौडीमा कोटा अनुसार तीन खेलाडी पठाइएको छ । बाँकी ४ खेलाडी छनोट भई प्रतिष्पर्धा गर्दैछन् ।

ब्याडमिन्टनमा प्रिन्स दाहाल, टेबल टेनिसमा सन्तु श्रेष्ठ, सुटिङमा सुष्मिता नेपाल, जुडोमा मनिता श्रेष्ठ प्रधान छनोट भई स्विमिङमा प्रतिष्पर्धा गर्दैछन् ।

पौडीमा अलेक्जेन्डर शाह र डुवाना लामा र एथलेटिक्समा सन्तोषी श्रेष्ठ प्रतिष्पर्धा गर्दैछन् ।

प्रतिक्रिया