२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भाजपा कोषाध्यक्ष किन नेपाल आउँदैछन्


664
Shares

काठमाडौं, ९ साउन । भारतको सत्तारुढ भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल नेपाल भ्रमणमा आउने भएका छन् । उनको नेपाल भ्रमणमा केही राजनीतिक भेट भएपनि धार्मिक बढी हुने बुझिएको छ ।

अग्रवालले परराष्ट्रमन्त्री आरजु देउवासँग पनि भेट हुने विश्वस्त स्रोतले बताएको छ । आरजुले नै उनलाई नेपाल बोलाएको स्रोतको भनाई छ ।

प्रतिक्रिया