१६ कार्तिक २०८२, आइतबार | November 2, 2025

कांग्रेसको बैठक फेरी सर्यो


November 2, 2025
415
Shares

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ ।

अब बैठक आगामी कात्तिक १८ गते बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बी.पी.स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया