२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

रुसको ३ सय अर्ब डलर फ्रिज धनको के होला ?


September 22, 2025
166
Shares

एजेन्सी, ६ असोज । युक्रेन युद्ध भएपछि रुसको पश्चिमा देशहरुमा ३ सय अर्ब डलर धन फ्रिज छ । उक्त धनको पश्चिमा देशहरुले आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रयास गर्दै आएका छन् । केहीले त गरिसकेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले रुसी फ्रिज धन अन्तर्राष्ट्रिय कानून अनुसार हुने बताए । उनले त्यसलाई नचलाउने संकेत गरेका छन् ।

युरोपेली युनीयनले रुसी धन निकालेर युक्रेनलाई पछि फर्काउने गरी दिएको छ । रुसले युक्रेनमा पुगेको क्षतिको क्षतिपूर्ति तिरेमात्र उक्त रकम फिर्ता हुने गरी दिएको छ ।

युक्रेन युद्धपछि रुस र उसका धनाढ्यहरुको धन फ्रिज छ । जसमध्ये राष्ट्रपति भ्लादिमिर पुटिननिकट पनि छन् ।

प्रतिक्रिया