११ असार २०८२, बुधबार | June 26, 2025

२ अर्ब डलरको बी टु बमवर्षकको शक्ति कति


1.3k
Shares

एजेन्सी, ११ असार । अमेरिकाले इरानको परमाणु क्षेत्रमा आक्रमण गर्न बी टु बमवर्षकको प्रयोग गर्यो । उक्त बमवर्षकले सफलतापूर्वक आक्रमण गरी फर्कन सफल भयो ।

अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली समेतलाई नाघेर प्रहार गर्न सक्ने भएकाले बी टु प्रति चासो बढेको छ । यसमा दुईजना पाइलट रहने व्यवस्था छ ।

बी टु बमवर्षकले २३० कीलो हतियार प्रहार गर्न सक्छ । यसले ११ सय कीलो परमाणु बम पनि खसाल्न सक्छ ।

बी टु को मूल्य २ अर्ब डलर रहेको बताइन्छ । यसको निर्माण नर्थरोप ग्रुमम्यान कम्पनीले गरेको हो । प्रतिघन्टा हजार किलोमिटरभन्दा बढीको गति रहेको यो लडाकु विमान ५० हजार फिटभन्दा उचाईमा उड्न सक्ने क्षमता राख्छ ।

प्रतिक्रिया