६ असार २०८२, शुक्रबार | June 20, 2025

प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभर उद्घाटन


415
Shares

काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन् । नले फ्लाइओभरमा शिलालेख खोले र रिबन काटेर उद्घाटन गरे ।  उद्घाटन गरेको तीन घन्टा बितिसक्दा पनि फ्लाइओभरबाट सवारी साधन चल्न दिइएको छैन ।

प्रतिक्रिया