ट्रम्पसँग क्षमा माग्दा मस्कको सम्पत्ति ४११ अर्ब डलर नाघ्यो

एजेन्सी, २९ जेठ । के कसैले माफी माग्दा अरबौंको सम्पत्ति बढ्छ ? त्यस्तो पनि हुँदोरहेछ । विश्वका धनाढ्य इलन मस्कको सम्पत्ति रातारात ४११ मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गरेको ट्वीटप्रति क्षमा मागेका छन् । उनले टेवीट हटाएर माफी मागेलगत्तै सम्पत्ति १९ करोड डलरभन्दा बढी बढेको छ । अब उनको सम्पत्ति ४११ अर्ब डलर नाघेको छ ।
मस्क यसअघि ट्रम्पको टिममा थिए । उनी डिओजीईमा जिम्मेवारी लिएर खर्च घटाउने भूमिकाबाट चर्चामा आए ।