२० जेष्ठ २०८२, सोमबार | June 2, 2025

च्याम्पियन्स लिग उचालेको पीएसजीको किर्तिमान


498
Shares

एजेन्सी, १८ जेठ । च्याम्पियन्स लिग फुटबल पहिलोपटक जित्यो फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले । यो किर्तिमानसँगै उसले लिग इतिहासमै बढी गोलान्तरले जीतेर कप उचालेको किर्तिमान तोड्यो ।

इटालीको इन्टर मिलानलाई पीएसजीले ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो गएराति । यो जीतका नायक बने किशोर स्टार डिजाइर डु । उनले आफूलाई सुपरस्टार सावित गरे ।

पीएसजीका लागि डु ले २ गोल गरे । हकिमी, काराटकेलिया र मायालुले एक-एक गोल गरे ।

प्रतिक्रिया