१७ जेष्ठ २०८२, शुक्रबार | May 30, 2025

१८औं गणतन्त्र दिवस


166
Shares

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । सरकारले गणतन्त्र दिवसमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

१५ जेठ २०६५ मा देशको पहिलो निर्वाचित संविधानसभाले गणतन्त्र घोषणा गरेको थियो । राजसंस्थाको अन्त भएको दिनका रुपमा सरकारले हरेक वर्ष गणतन्त्र दिवस मनाउने गर्छ ।

गणतन्त्र दिवसकै दिन राजावादीले यसको विरोधमा अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । नवराज सुवेदी नेतृत्वको आन्दोलन समितिले आन्दोलन सुरु गरेको हो ।

प्रतिक्रिया