२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेपालमा लागू भएका जेपी आन्दोलनका सूत्रहरू


1.9k
Shares

विपिन देवः वर्तमान नेपाली राजनीति तरल अवस्थामा देखिएको छ । भष्ट्राचार, विचौलीयातन्त्र, नातावाद र दलिय भागवण्डाका कारण मुलुक अतितलाई स्मरण गर्दै वर्तमान बेथितिबाट मुक्तिको खोजी गर्दै छ । अतित प्रेरणाको श्रोत मात्रै हो जसले सुनौलो भविष्यको लागि उत्प्रेरक (क्याटालिष्ट)को काम गर्दछ । कुनै पनि सभ्य समाजमा समाजिक र राजनैतिक विद्रोह र आन्दोलनले समाजको सपनालाई सिद्धिमा परिमार्जित गर्दछ । वर्तमान परिवेशमा जनविद्रोहका कारण संरचनाभन्दा सञ्चालकहरू दोषी देखिएको छ । जन-जनमा भइरहेको निराशाका कारण नेतृत्वपंक्ति रहेको छ । सडक आन्दोलनको माध्यमवाट चेतनाको लहरले गर्दा हरेक राजनैतिक दलहरूमा उत्तरदायित्व वोध भएका नेतृत्वको खोजी हुनेछ । यस अर्थमा आन्दोलन परिचालित गर्दा केहि राजनीतिमा प्रयोग गरिएको सिद्धान्तलाई आत्मसाथ गर्नु पर्ने हुन्छ । आन्

प्रतिक्रिया