ट्रम्पको आक्रामक नीतिको नेपालमा प्रभाव
डा. दीपेश केसीः १२ असारमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले समलिङ्गी विवाहको अस्थायी दर्ताको आदेश जारी गरे । समलिङ्गी विवाह दर्ता र तेस्रो लिङ्गीका लागि भन्दै अमेरिका, यूरोपेली युनीयनसहितका पश्चिमा देशहरुबाट नेपाललगायत एशियाका अधिकांश मुलुकमा आएको अनुदानले यस्ता अभियान बढिरहँदा यो घटना विकास भएको हो
