५ कार्तिक २०८१, सोमबार | October 21, 2024

मीनबहादुरको अरब दान लिने ओलीलाई विन्दाको चुनौती


October 21, 2024
830
Shares

काठमाडौं, ५ कात्तिक । अर्बपति व्यवसायी मीनबहादुर गुरुङको नेकपा एमालेलाई जग्गा दानले तरंग आइरहेको छ । एमाले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ । उनीहरुमाथि स्पष्टिकरण सोधिएको छ ।

विन्दाले स्पष्टिकरण सोध्ने निर्णय पार्टीले लिएपछि ओलीलाई चुनौती दिएकी छिन् । उनले सामाजिक सञ्जालमा एमालेले विगतमा गरिब जनताबाट पाएको थोरै चन्दाको महत्व लेखेकी छिन् ।

प्रतिक्रिया